सडक नहुँदा गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका स्थानीय बिरामी पर्दा उपचारका लागि हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता, भोटेकोशीमा ७६ मिटर लामो बेलिब्रिज जडान गरिँदै, १० दिनभित्र काम थालेर पाँच दिनमा पुल तयार गर्ने सडक योजनाको भनाइ।
भोटेकोशी बाढीको ३ महिनामा पनि रसुवा जोड्ने सडकको अस्थायी ट्र्याक खुलेन

Read Complete Original Article
Published originally on कान्तिपुर






