मध्यपूर्वमा फेरि तनाव बढ्दै गएको छ। इरानले बहराइनमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेको र अमेरिकी लडाकु विमानलाई निसाना बनाइएको दाबी गरेको छ। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘टिकाउ र दीर्घकालीन’ सम्झौता मात्र चाहेको बताएका छन्। फक्स न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मलाई कहिल्यै पनि शासन परिवर्तन...
अमेरिकी अड्डामा ‘आक्रमण’पछि ट्रम्पले भने- म इरानसँग दीर्घकालीन सम्झौता चाहन्छु

Read Complete Original Article
Published originally on नेपालखबर






