काठमाडौं । अमेरिकाले भारत, चीनसहित १६ देशबाट आयात हुने वस्तुमा यसै साता थप भन्सार शुल्क (ट्यारिफ) लगाउन सक्ने भएको छ । सरकारी अनुदान तथा सहयोगमा आवश्यकता भन्दा बढी उत्पादन गरी सस्तो मूल्यमा सामान बिक्री गर्दा अमेरिकी उद्योग तथा उत्पादकहरू प्रभावित भएको आरोप लगाउँदै अमेरिकाले नयाँ ट्यारिफ लगाउने तयारी गरेको हो । अमेरिकी सञ्चारमाध्यम (द वाल स्ट्रिट जर्नल)का अनुसार अम…
अमेरिकाले भारत, चीनसहित १६ देशका सामानमा अमेरिकाले फेरि बढाउन सक्छ भन्सार शुल्क
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






