संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत आज मंगलबार मतदान भइरहेको छ। अमेरिकी कंग्रेस (संसद्‌) को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान भइरहेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दुई वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन भइरहेको हो। अमेरिकामा राष्ट्रप...
अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान

Read Complete Original Article
Published originally on नेपालखबर






