अमेरिकामा बेपत्ता नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्। करिब ६ हप्तासम्मको सुनुवाइपछि अमेरिकाको भर्जिनियास्थित अदालतले मंगलबार नरेशविरुद्ध 'फर्स्ट-डिग्री मर्डर' (गम्भीर प्रकृतिको हत्या) मा दोषी पाइएको फैसला गरेको हो। साथै भट्टले काफ्लेको शवको अपमान गरेको र त्यसलाई लुकाएको ठहर पनि...
अमेरिकामा नेपाली मूलकी नर्स ममतालाई उनकै पति नरेशले मारेको अदालतको ठहर

Read Complete Original Article
Published originally on नेपालखबर





