सेन्जेन (चीन) । अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउने प्रयासमा रहेको क्यानाडाले चीनसँग व्यापार विस्तार गर्ने नयाँ सहमति गरेको छ। क्यानाडा र चीनले एकअर्काका वस्तुमा लाग्दै आएको भन्सार शुल्क कटौती तथा छुटको अवधि विस्तार गर्ने सहमति गरेका हुन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रम…
अमेरिकामाथिको निर्भरता घटाउन क्यानाडा–चीनबीच व्यापार सहमति, ४० करोड डलरको निर्यातमा शुल्क छुट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





