काठमाडौं । अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच त्रिपक्षीय वार्ता गराउने सम्भावनाबारे अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच छलफल भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित भेटवार्ताबारे कुराकानी भएको हो। …
अमेरिका–चीन संवादमा रुस पनि जोडियो, ट्रम्प–सी–पुटिन भेटवार्ताको पहल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






