काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौं ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकासहितका वित्तीय संस्थाका ग्राहकले सोमबार अनलाइन बैंकिङ तथा भुक्तानी सेवामा समस्या आएको गुनासो गरेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्थामध्ये एक चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा आएको सफ्टवेयर त्रुटिका कारण सेवा प्रभावित भएको प्रारम्भिक जानकारी दिएको छ । बैंकका अनुसार उक्त प्राविधिक गडबडीले अन्य वित्तीय संस्थाका
अमेरिकाका प्रमुख बैंकमा एकैपटक प्राविधिक समस्या, सेवा अवरुद्ध हुनुको कारण के ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार






