इस्लामाबाद । पाकिस्तानले अमेरिका र इरानबीच बढेको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास अघि बढाउने प्रतिबद्धता जनाएको छ। इस्लामाबादमा सोमबार आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा पाकिस्तानी विदेशमन्त्री इशाक दारले शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए। १० सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघच…
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको कूटनीतिक पहल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_RhtwqY9IzY.jpg)
