राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सर्लाही–४ का संघीय सांसद डा अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। मंगलबार झापाको मेची पुलबाट उनले पदयात्रा शुभारम्भ गरेका हुन्। कार्यक्रममा झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठक, झापा क्षेत्र नं ४ का शम्भुप्रसाद ढकाल, रास्वपा झापाका सभापति ओम भण्डारीलगायत रास्वपा नेता कार्यकर्ताहरू सहभागी थ...
अमरेश सिंहले सुरु गरे मेची- महाकाली पदयात्रा

Read Complete Original Article
Published originally on नेपालखबर






