अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन्। नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन्। कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि थुप्रै कलाकार, निर्माता र प्रा...
अभिनेत्री अञ्जना भन्छिन्– ‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ

Read Complete Original Article
Published originally on नेपालखबर






