वीरगन्ज । कात्तिकस् सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ । टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सेवाग्राहीलाई सहज रूपमा घरदैल…
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_kZcik9La6k.jpg)
