काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न मिल्ने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड नगरी वा अर्को एप नखोली जेमिनाईमै आवश्यक परिवर्तन गर्न सक्ने भएका छन् । यो सुविधाबाट प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट र कोडलगायतका फाइल सम्पादन गर्न सक्नेछन् । फाइललाई ठूलो आकारमा खोलेर त्यसमा […]
अब जेमिनाईमै फाइल हेर्न र सम्पादन गर्न सकिने

Read Complete Original Article
Published originally on लोकपथ






