भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब अयोध्या आउने भक्तहरूलाई जनकपुर भ्रमण गर्न र माता सीताको दर्शन गर्न सजिलो हुने बताएका छन्। सोमबार नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग भिडिओ कन्फरेन्सिङमार्फत नेपालको अयोध्या र जनकपुर जोड्ने 'सरयु-कमला एक्सप्रेस' रेल सेवा उद्‌घाटनपछि उक्त कुरा बताएका हुन्। ‘आज (सोमबार) सुरु गरिएको...
अब अयोध्या आउने भक्तहरूलाई जनकपुर गएर माता सीताको दर्शन गर्न सजिलो हुन्छ : मोदी

Read Complete Original Article
Published originally on नेपालखबर






