Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भने,

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
TechnologyJust now

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो। अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो। यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार ...

टेक्नोलोजी खबर
लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन
TechnologyJust now

लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवालाई लक्षित गरी नि:शुल्क विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्न आवेदन आह्वान गरेको हो ।युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको परिषद्का अनुसार विशेष प्राथमिकतामा रहेका युवाहरूलाई लक्षित ...

आइसिटी समाचार
ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर
TechnologyJust now

ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर

‘ह्वावे पुरा एक्स भ्यू’ लाई लिएर देखिएको चर्चापछि, कम्पनी अर्को एक उत्कृष्ट फोन सार्वजनिक गरेको छ। ह्वावे ओएसटीए ओ१ प्रो (Huawei OSTA O1 Pro) कम्पनीको पछिल्लो स्मार्टफोन हो, जसमा ‘वाइड-फर्म्याट’ डिजाइन दिइएको छ। यसमा ६.३९ इन्चको डिस्प्ले छ, जसको एस्पेक्ट रेसियो १६:९.५ र रिजोलुसन १.५ के रहेको छ। यो डिभाइस अत्यन्तै पातलो बेजेलहरू सहित आउँछ, जसको मोटाइ जम्मा १.०५ मिलिमिटर ...

टेक्नोलोजी खबर
३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान
TechnologyJust now

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् । भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर […] The post ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement