'औँसीको जून'ले मानिसलाई अरूको अन्धकार खोज्नुअघि आफ्नै अन्तस्करणको अन्धकार चिन्न आह्वान गर्छ । प्रतिशोधले क्षणिक सन्तुष्टि दिन सक्छ, तर विवेकले दीर्घकालीन मानवीय सम्भावनाको ढोका खोल्छ । अन्धकारको निषेधभन्दा त्यसको बोध, घृणाको विस्तारभन्दा करुणाको विकास र आवेगको विजयभन्दा विवेकको जागरण यस कृतिको मूल जीवनदृष्टिका रूपमा देखिन्छ ।
अन्धकारमा आत्मबोधको जून

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






