Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेद आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेद आह्वान
Photo / Coverage: अनलाइन खबर

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो। उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो वार्षिक साधारण सभा, १६ प्रतिशत लाभांश पारित गर्ने
OthersJust now

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो वार्षिक साधारण सभा, १६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश […] ...

लोकपथ
रसुवा बाढीका कारण रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै
OthersJust now

रसुवा बाढीका कारण रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै

काठमाडौं । मञ्चन सुरु भएको केही दिनमै भोटेकोशीमा आएको बाढीका रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन गर्न लागिएहो हो । मञ्चनअघि निर्माण पक्षले नाटकको ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य… ...

अनलाइन खबर
राष्ट्रिय कर दिवस : वस्तु व्यापारमा सर्वाधिक आयकर दाखिला गर्ने ‘सिजी इम्पेक्स’ लाई सरकारको सम्मान
OthersJust now

राष्ट्रिय कर दिवस : वस्तु व्यापारमा सर्वाधिक आयकर दाखिला गर्ने ‘सिजी इम्पेक्स’ लाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सिजी इम्पेक्स प्रालि सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले कम्पनीलाई सम्मान गरेको हो । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसमा कम्पनीलाई सम्मान पत्र प्रदान गरिएको हो । आन्तरिक राजस्व […] ...

लोकपथ
सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड-२ ले दियो औसत १०.४० प्रतिशत प्रतिफल
OthersJust now

सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड-२ ले दियो औसत १०.४० प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-२ सात वर्षे अवधि पूरा गरी परिपक्व भएको छ । योजना परिपक्व भएसँगै योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण सुरु गरेको छ । ५६ करोड रुपैयाँ प्रारम्भिक कोष आकार रहेको यो योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१ […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play