Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अनुदानको मल दुरुपयोग गरेपछि २ लाख रुपैयाँ जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुदानको मल दुरुपयोग गरेपछि २ लाख रुपैयाँ जरिवाना
Photo / Coverage: काठमाण्डुपाटी

झापा – सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
Latest NewsJust now

रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३९१५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३२९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार ...

केन्द्रबिन्दु
राप्रपामा नेतृत्वको निर्णायक भिडन्त
Latest NewsJust now

राप्रपामा नेतृत्वको निर्णायक भिडन्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आठौँ महाधिवेशनले नयाँ अध्यक्ष मात्र चयन गर्ने छैन, पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक शक्ति र नेतृत्वको पुस्तान्तरणबारे पनि महत्त्वपूर्ण निर्णय गर्नेछ। मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुनः नेतृत्वमा दोहोरिन नदिने रणनीतिसहित पूर्वअध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एक ठाउँमा उभिएका छन्। अर्कोतर्फ, ...

नेपालन्युज
६८१ कलेजलाई कार्यक्रम थप्ने त्रिविको तयारी, तर मापदण्डमाथि प्रश्न
Latest NewsJust now

६८१ कलेजलाई कार्यक्रम थप्ने त्रिविको तयारी, तर मापदण्डमाथि प्रश्न

काठमाडौँ । आवश्यक पूर्वाधार र पर्याप्त जनशक्ति नै नभएका ६८१ कलेजमा कार्यक्रम तथा कोटा विस्तार गर्ने प्रक्रिया त्रिभुवन विश्वविद्यालयले अघि बढाएसँगै तीव्र असन्तुष्टि चुलिएको छ । ती क्याम्पसमा नयाँ शैक्षिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement