Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

अनलाइन प्लेटफर्मको मनपरीमा लगाम कस्दै इयु, भ्रामक विज्ञापनदेखि डिजिटल लतसम्म नियन्त्रण गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनलाइन प्लेटफर्मको मनपरीमा लगाम कस्दै इयु, भ्रामक विज्ञापनदेखि डिजिटल लतसम्म नियन्त्रण गरिने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समयसम्म आफ्नो सेवामा व्यस्त राख्ने र अनावश्यक खर्च गर्न प्रेरित गर्ने प्रवृत्तिमाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ ।‘डिजिटल फेयरनेस एक्ट’ नाम दिइएको प्रस्तावित कानुनमार्फत अनलाइन प्लेटफर्ममा हुने भ्रामक गतिविधि, अपारदर्शी विज्ञापन र प्रयोगकर्तालाई डिजिटल लतमा पार्ने डिजाइनमाथि कडाइ गरिने भएको छ । प्रस्तावित व्यवस्थाअनुसार नियम उल्लङ्घन गर्ने ठूला प्रविधि कम्पनीलाई उन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप
TechnologyJust now

अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप

चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको एक चिनियाँ विश्वविद्यालयले अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा रहे पनि गत महिना एनभिडियाका शक्तिशाली एच२०० कृत्रिम बुद्धिमता चिप खरिद गरेको छ। खरिदसम्बन्धी अभिलेखले देखाएअनुसार यस घटनाले चीनको उन्नत प्रविधिमा पहुँच रोक्ने अमेरिकी प्रयासमा रहेका कमजोरी उजागर गरेको छ। एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि चीनमा एआई चिप बिक्रीसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन गरेको पैरवीका ...

टेक्नोलोजी खबर
समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण
TechnologyJust now

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

काठमाडौं । समुद्रको सतहबाट हजारौँ मिटर तल पुगेर खनिजयुक्त पदार्थ संकलन गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्वचालित रोबोटको सफल परीक्षण गरिएको छ । समुद्रको अत्यन्त गहिरो भागमा पुगेर आवश्यक सामग्री संकलन गरी पुनः सतहमा फर्कन सक्ने यो प्रविधिलाई समुद्री अनुसन्धान तथा खनिज संकलनको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।समाचार संस्था रोयटर्सका अनुसार समुद्री प्रविधिमा काम गर्दै आएको ...

आइसिटी समाचार
नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री
TechnologyJust now

नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री

बेलायत र नर्वेबीच सम्बन्ध थप घनिष्ठ भइरहेका बेला भोडाफोनथ्रीले यी दुई देशबीच आवश्यक समुद्री केबल क्षमता विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। दूरसञ्चार कम्पनीले आगामी वर्ष सम्भाव्यता अध्ययन गर्नेछ। यसको उद्देश्य स्कटल्यान्डलाई शेटल्यान्ड टापुसँग र त्यहाँबाट उत्तर सागरसम्म हुँदै नर्वेसँग जोड्ने उपयुक्त केबल मार्ग पहिचान गर्नु हो। भोडाफोनका अनुसार नयाँ केबलले बेलायत र युरोपबीच डाटा आदानप्रदान क्षमता बढाउनुका साथै वैकल्पिक मार्ग उपलब्ध ...

टेक्नोलोजी खबर
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने
TechnologyJust now

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भावित आक्रमणबाट सार्वजनिक सेवा अवरुद्ध हुन नदिन सुरक्षा संयन्त्रबीचको समन्वय, सूचना आदानप्रदान र प्रविधिमा लगानी बढाउने निर्णय गरिएको छ ।इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play