अनलाइन स्क्याममा नेपाली ठगिइरहेका छन् । र, केही ठगीमा विदेशीसमेत संलग्न रहेको पाइएको छ । साइबर ब्युरोमा काम गरेका पूर्व एसपी पशुपति राय नेपालमा अपराध गरे पनि कडा कारबाही नहुने, सस्तोमा कामदार पाउने भएकाले साइबर अपराध गर्नेहरूले नेपाललाई रोज्ने गरेको बताउँछन् । उनी नेपालमा केन्द्र बनाएर विदेशमा ठग्ने र विदेशमा केन्द्र बनाउनेहरूले नेपालीलाई ठग्ने गरेको बताउँछन् ।
अनलाइन ठगीमा विदेशी, ५ वर्षमा ५८ हजार नेपालीले पौने १२ अर्ब रुपैयाँ गुमाए

Read Complete Original Article
Published originally on NIMJN






