काठमाण्डु- अनमोल केसी अभिनित नेपाली चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। निर्माण पक्षका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म फिल्मले १ करोड ३ लाख ४१ हजार १३६ रुपैयाँको व्यापार गरिसकेको छ। साँझसम्मको सबै कलेक्सन जोड्दा डेढ करोड आसपास पुग्ने अनुमान गरिएको छ। साँझ र रातिका शोहरूमा पनि दर्शकको चाप रहेकाले […]
अनमोल अभिनित ‘बाटुलो जून’को आक्रमक ओपनिङ, पहिलो दिनमै डेढ करोड !

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






