कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले आफ्नो पक्षका संघीय र प्रदेश सांसदहरूले ह्वीप उलंघन नगर्ने बताएका छन् । संसदमा ह्वीप उलंघन नगरेपछि कुनै पनि कारबाही गर्न नपाउने उनको भनाइ छ । कांग्रेस सभापति गगन थापाले देउवाको पक्षमा लाग्ने सांसदहरूलाई कारबाहीको चेतावनी दिएका थिए ।
अदालतमा १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रिय समिति जित्छ : पूर्वमन्त्री साउद

Read Complete Original Article
Published originally on कान्तिपुर






