बझाङमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने गाउँ नै शोकमा डुबेको छ। सोमबार बझाङको बुङ्गल नगरपालिका-१०, टुमेडामा भएको अटो रिक्सा दुर्घटनामा मृत्यु भएका चार जना एकै परिवार रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार टुमेडाबाट बुङ्गल नगरपालिका-११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ७९९८ नम्बरको अटो र...
अटो भीरबाट खस्दा आमा, छोराछोरी र भतिजीको मृत्यु, गाउँ नै शोकमा

Read Complete Original Article
Published originally on नेपालखबर






