काठमाडौं । अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, तालिम तथा अभिभावकलाई सहयोग गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले अटिजम स्कूल तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरेको छ। महानगरपालिकाको वडा नम्बर २९ मा निर्माण हुने केन्द्रको बुधबार कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम भएका बालबालिका, अभिभावक तथा जनप्रतिनिधिको उपस्थितिमा जगपूजा तथा शिलान्यास...
अटिजम भएका बालबालिकाका लागि ५ तले स्कूल तथा अनुसन्धान केन्द्र निर्माण हुँदै

Read Complete Original Article
Published originally on हेल्थवाणी






