
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
बझाङ । बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा उत्साह […] ...















![नेपाल-भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/mahakali-27112026095314-watermarked.jpg)


