संखुवासभा : संखुवासभा र भोजपुर जिल्लामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो आयोजना निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । आठ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले निर्माणलाई तीव्रता दिएको छ
४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना ५० प्रतिशतभन्दा बढी सम्पन्न

Read Complete Original Article
Published originally on प्रदेश खबर






