Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

३०० रुपैयाँको चिउरा किनेका श्रेष्ठले हात पारे १० लाख उपहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
३०० रुपैयाँको चिउरा किनेका श्रेष्ठले हात पारे १० लाख उपहार
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत श्रेष्ठ विजेता बनेका हुन्। कार्तिक १६ देखि ३० गतेसम्मको कारोबारमध्येबाट छनोट भएका श्रेष्ठलाई गभर्नर विश्वनाथ पौडेलले १० लाख रुपैयाँको उपहार विजेता घोषणा गरेका हुन्। सोही अवसरमा यसअघिका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
Economy & BusinessJust now

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

काठमाडौं- बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन ...

आजको अर्थ
१९ सय रुपैयाँले घट्याे सुनकाे भाउ
Economy & BusinessJust now

१९ सय रुपैयाँले घट्याे सुनकाे भाउ

काठमाण्डु- मंगलबार नेपाली बजारमा सुनको भाउ थप घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो । सोमबार २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा […] ...

काठमाण्डुपाटी
इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ
Economy & BusinessJust now

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् । बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला… ...

आर्थिक न्यूज
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार
Economy & BusinessJust now

३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । ३०० रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान किनेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सो रकम जितेका हुन् । सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेको जनाइएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play