काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले करिब ८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । चालु आवको असोज मसान्तसम्म निर्जीवन कम्पनीले ३९ हजार ५६६ जना बीमितलाई ७ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै दाबी भुक्तानी गरेक…
३ महिनामै निर्जीवन कम्पनीहरुले गरे ८ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति ? (सूची)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






