नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाजवाद २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन्। साइप्रस कम्युनिस्ट पार्टी (एकेल)को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक व...
२१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ सक्छ: प्रदीप ज्ञवाली

Read Complete Original Article
Published originally on नेपालखबर






