बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। घटनामा ३ जना गम्भीर र १ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका- ५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा भे.५ प ९१६१ र भे.११ प ८५६७ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा गुलरिया नगरपालिका-११ बस्ने २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो। गम्भीर घाइते उनको भारतको ल...
२ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






