मेलबर्न : अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनले लामो समयदेखि कायम लेबर पार्टीको शासनलाई अन्त्य गरिदिएको छ । शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने तयारीमा छिन्
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने

Read Complete Original Article
Published originally on प्रदेश खबर






