Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

जबरजस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जबरजस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

बैतडी । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहनसिंह बोहरा रहेका छन्। उनलाई शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ती महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित
Latest NewsJust now

श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित

'नुल' का संस्थापक देश बालासुब्रमण्यमले 'ट्रस्टबिल्डर अफ द इयर' को अवार्डस् जिते। श्रीलङ्कामा जन्मिएर मानवीय शरणार्थीका रूपमा न्युजिल्यान्ड पुगेका उनले १,००० किलोमिटर लामो 'शान्ति यात्रा' (पिस राइड) गरिरहेका छन् ...

कान्तिपुर
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Latest NewsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

चितवन । चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि ...

नेपालन्युज
आँखा उपचारमा गैरसरकारी स्तरकै प्रयास पर्याप्त छन् : नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत
Latest NewsJust now

आँखा उपचारमा गैरसरकारी स्तरकै प्रयास पर्याप्त छन् : नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत

म्यागासेसे पुरस्कार विजेता डा. रुइतसँग मोरङको मिक्लाजुङ गाउँपालिकामा आँखा शिविर चलिरहेकै बेला कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ का लागि रूपेश श्रेष्ठले गरेको अन्तर्वार्ताको सम्पादित अंश : ...

कान्तिपुर
काठमाण्डुमा प्रहरीको ‘सुरक्षित यात्रा’ अपरेसन, १२१ जना व्यक्तिहरू पक्राउ
Latest NewsJust now

काठमाण्डुमा प्रहरीको ‘सुरक्षित यात्रा’ अपरेसन, १२१ जना व्यक्तिहरू पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डुमा ‘सुरक्षित यात्रा’ अपरेसन सञ्चालन गरेर १२१ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट १ महिलासहित १२१ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातहरूमा यात्रा गर्ने यात्रुहरूको नगद, मोबाइल फोन, गरगहना, व्यक्तिगत […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement