टर्की – कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण संकटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । उनले यसका लागि अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्न विश्व समुदायसँग आह्वान गरे । टर्कीमा जारी ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)’ अन्तर्गत बिहीबार नेपाल पेभेलियनमा आयोजित ‘लिभिङ […]
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





