Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

स्यान्डविच प्रहारबाट मालिकमाथि आक्रमण भएपछि 'फिली चिजस्टेक' सम्बन्धी विवाद

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्यान्डविच प्रहारबाट मालिकमाथि आक्रमण भएपछि 'फिली चिजस्टेक' सम्बन्धी विवाद
Photo / Coverage: फरकधार

अमेरिकाको फिलाडेल्फियामा एक ग्राहकले खानेकुरा मिठो नभएको भन्दै रेस्टुरेन्टका प्रबन्धकको अनुहारमा स्यान्डविच फ्याँकेको अनौठो घटना सार्वजनिक भएको छ । फिलाडेल्फियाको चर्चित ‘प्याट्स किंग अफ स्टेक्स’ रेस्टुरेन्टमा एक ग्राहकले आफूले किनेको चीजस्टेक स्यान्डविचको स्वादप्रति असन्तुष्टि जनाउँदै महाप्रबन्धक टम फ्रान्कानोमाथि स्यान्डविच फ्याँकेका हुन् । ती ग्राहकले मासु, चिज र प्याज राखिएको करिब १८ अमेरिकी डलर पर्ने स्यान्डविच किनेका थिए । तर, स्यान्डविचको स्वाद मन नपरेपछि उनी गुनासो गर्न रेस्टुरेन्ट फर्किएका थिए । ग्राहकको गुनास...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन
PoliticsJust now

नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।  सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । आइतबार राति १२ ...

फरकधार
जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ
PoliticsJust now

जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ

नागेन्द्रकुमार कर्ण महोत्तरी, कात्तिक १६ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा सोमबारमा राष्ट्रिय जागर... ...

गोरखापत्र
४० बोतल बियर पिएपछि लस भेगासको होटलबाट चरा चोरी
PoliticsJust now

४० बोतल बियर पिएपछि लस भेगासको होटलबाट चरा चोरी

अमेरिकामा अत्यधिक मदिरा सेवन गरेका एक पर्यटकले होटलबाट जिउँदो चरा चोरेको अनौठो घटना सार्वजनिक भएको छ । लस भेगासस्थित एक होटलमा बसेका क्यानडेली नागरिकले ३० देखि ४० बोतल बियर पिएपछि फ्लेमिङ्गो चरा चोरेका हुन् । ३४ वर्षीय मिचेल फेयरबर्नले लस भेगासस्थित फ्लेमिङ्गो होटल एन्ड क्यासिनोमा राखिएको ‘पिची’ नामको चरालाई आफ्नो कोठामा लगेका थिए । उक्त घटना गत मार्च ३ मा भएको ...

फरकधार
जिटीए–६ मा कुकुरको दिसाले पनि हान्न पाइने, सार्वजनिक भयो अनौठो दृश्य
PoliticsJust now

जिटीए–६ मा कुकुरको दिसाले पनि हान्न पाइने, सार्वजनिक भयो अनौठो दृश्य

बहुप्रतीक्षित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो–६’ (जिटीए–६​) को एउटा अनौठो दृश्य सार्वजनिक भएको छ । अमेरिकी एनिमेटेड कमेडी शृङ्खला ‘साउथ पार्क’को पछिल्लो एपिसोडमा सार्वजनिक गरिएको दृश्यमा खेलका पात्रले कुकुरको दिसालाई समेत हतियारका रूपमा प्रयोग गरेको देखाइएको छ । सामान्यतया जिटीए​ शृङ्खला गाडी चोरी, गोलीबारी, अपराध र खुला संसारमा गरिने विभिन्न गतिविधिका लागि चर्चित छ । तर, यसपटक सार्वजनिक भएको दृश्य भने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play