काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले साधारण सभा बोलाएको छ । सभा मंसिर २३ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स…
स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






