चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ । भोलि कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर च...
सोमबार ३ घण्टा पृथ्वी राजमार्गमा गाडी चलाउन रोक

Read Complete Original Article
Published originally on नेपालखबर






