काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो। एक समय ८ रनमै तीन विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले सम्हाले। यी दुईले […]
सुरुवाती झट्कापछि सम्हालिएको सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको झिनो लक्ष्य

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






