Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सिमरामाथि सधैं जहाजको घुइँचो किन ? नेपाललाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको एअररुट किन अनिवार्य छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिमरामाथि सधैं जहाजको घुइँचो किन ? नेपाललाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको एअररुट किन अनिवार्य छ ?
Photo / Coverage: अनलाइन खबर

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको बहुप्रतीक्षित भारत भ्रमण आइतबारबाट सुरु हुँदैछ । भ्रमण अवधिभर नेपालको उड्डयन क्षेत्रको नजर प्रधानमन्त्री शाहमा केन्द्रित हुनेछ । किनभने हवाई प्रवेश बिन्दु थप्ने विषय एक पटक फेरि नेपाल–भारतबीचको प्रमुख द्विपक्षीय एजेन्डा बन्न पुगेको छ । नेपालले डेढ दशकभन्दा लामो समयदेखि नयाँ हवाई प्रवेश बिन्दु थप्ने प्रयास गर्दै आएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागि
OthersJust now

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागि

६ मंसिर, काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् । उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १… ...

अनलाइन खबर
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?
OthersJust now

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्‍याउने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरिएको छ । ...

अनलाइन खबर
ओडीआईमा १००औं खेल खेल्दै नेपाल
OthersJust now

ओडीआईमा १००औं खेल खेल्दै नेपाल

६ मंसिर, काठमाडौं । नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ। नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई यूएईविरुद्ध नै खेलेको छ। दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै… ...

अनलाइन खबर
गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै
OthersJust now

गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् । थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ । त्यसपछि नुवाकोट फर्केर ढुङ्गे र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play