बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिमा नवनिर्मित श्रीकृष्ण मन्दिर परिसरमा ‘श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ आयोजना हुने भएको छ । आयोजकले मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी र उद्देश्यबारे जानकारी...
सिमरामा मंसिर १० गतेदेखि श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव हुदै

Read Complete Original Article
Published originally on रातोपाटी






