विराटनगर। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिले कानुनअनुसार पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र आरक्षित सिटको सुविधा कार्यान्वयन गराउन कोशी प्रदेश सरकारले पहल थालेको छ। प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यी सुविधा कडाइका साथ लागू
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको अधिकार लागू गराउँदै कोशी सरकार

Read Complete Original Article
Published originally on प्रदेश खबर





