गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर कीर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






