Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारलाई गगनको चेतावनी : प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप गरे कांग्रेस चुप बस्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारलाई गगनको चेतावनी : प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप गरे कांग्रेस चुप बस्दैन
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे । सरकारलाई जवाफदेही बनाउनु र लोकत...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्यमन्त्री किरण थापा मगर
PoliticsJust now

उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्यमन्त्री किरण थापा मगर

हेटौँडा, कात्तिक १६ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मानमा आयोजना गरेकाे बधाई तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन ...

जनताटाइम्स
एनपिएल : सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन राइनोज ५ विकेटले पराजित
PoliticsJust now

एनपिएल : सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन राइनोज ५ विकेटले पराजित

काठमाडौं, कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो । चितवनले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । यस्तै, ईशान पाण्डेले २५, आरिफ शेखले ...

जनताटाइम्स
सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन ५ विकेटले पराजित
PoliticsJust now

सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन ५ विकेटले पराजित

नेपाल प्रिमियर लिग(एनपिएला)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराएको छ ।  राजधानीमा जारी तेस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको हो ।  दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायो।  जितका लागि पाएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ ...

फरकधार
सरकारकाे ३ महिनाको प्रगति : ४२१ निर्णय कार्यान्वयन प्रक्रियामा (पूर्णपाठ)
PoliticsJust now

सरकारकाे ३ महिनाको प्रगति : ४२१ निर्णय कार्यान्वयन प्रक्रियामा (पूर्णपाठ)

काठमाण्डु– सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार तीव्र रुपमा काम अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार यस अवधिमा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय भएका छन्। यसैगरी, सरकारको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनका लागि मन्त्रालय […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play