Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, रास्वपाले दोहोरो चरित्र देखायाे -गगन थापा

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, रास्वपाले दोहोरो चरित्र देखायाे -गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, रास्वपाले दोहोरो चरित्र देखायाे -गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापालेविगतमा कांग्रेस गठबन्धन सरकारमा सहभागी हुँदा सरकारका गलत कामको विरोध आफ्नै दलभित्रबाट पनि गर्ने गरेको स्मरण गराए। तर, अहिले रास्वपा आफैँ सरकारमा सहभागी हुँदा भने विगतको आफ्नो अडान बिर्सिएको उनको टिप्पणी छ। विगतमा कांग्रेसले गल्ती गर्दा जवाफदेही हुनुपर्ने भन्दै आवाज उठाउने रास्वपाका नेता तथा सांसदहरूले अहिले आफ्नै पार्टी संलग्न सरकारका गतिविधिमा किन प्रश्न नउठाएको भन्दै थापाले प्रतिप्रश्न गरे। साथै थापाले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहित कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति पनि आपत्ति जनाए। कर्मचारीबाट कुनै गल्ती भएको भए कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। तर, प्रधानमन्त्री कार्यालयबाटै दबाब दिने र प्रहरी परिचालन गरेर कर्मचारीलाई नियन्त्रणमा लिने शैलीले राज्य सञ्चालनमा स्वेच्छाचारिता देखिएको थापाको आरोप छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराले टस जितेर बलिङ रोज्यो
Latest NewsJust now

पोखराले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखरा एभेन्जर्सले टस जितेर पहिले... ...

रातोपाटी
चैत यता १२० कम्पनीलाई कालोसूचीमा राखियो, सार्वजनिक खरिदबारे ७१२ जना कर्मचारीलाई तालिम
Latest NewsJust now

चैत यता १२० कम्पनीलाई कालोसूचीमा राखियो, सार्वजनिक खरिदबारे ७१२ जना कर्मचारीलाई तालिम

• प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउन १२० वटा फर्म र कम्पनीलाई कालोसूचीमा राखेको छ। • सार्वजनिक खरिद प्रणालीमा सुधार गर्दै पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउन विभिन्न कानुनी संशोधन र तालिम कार्यक्रमहरू लागू गरिएको छ। • खरिद प्रक्रियामा संलग्न ७१२ जना कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ। ...

नेपालबहस
दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
Latest NewsJust now

दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

जानु पाण्डेकपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीमा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागु औषध कारोबार भ... ...

गोरखापत्र
न्यायाधीशमाथि सत्तारुढको महाभियोग प्रस्ताव तयारीबारे के भन्छन् विपक्षी ?
Latest NewsJust now

न्यायाधीशमाथि सत्तारुढको महाभियोग प्रस्ताव तयारीबारे के भन्छन् विपक्षी ?

काठमाडौं । सत्तारुढ दल रास्वपा न्याय दिने न्यायाधीशहरू नै गम्भीर विचलन र अनुचित साँठगाँठमा मुछिएको निष्कर्षका साथ न्यायालय सुधार र पुनर्संरचनाको कदम चाल्ने निर्णयमा पुगेको छ । नागरिकको आस्थाको केन्द्र न्यायालयको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play