सप्तरी : सप्तरीमा २०१ जना एचआईभी सङ्क्रमित उपचारको नियमित सम्पर्कमा रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका छन्
सप्तरीमा २०१ जनामा एचआईभी सङ्क्रमण, १० बालबालिका पनि उपचारमा

Read Complete Original Article
Published originally on प्रदेश खबर






