सिरहा : जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादव रहेका छन् । उनी लागुऔषध मुद्दामा
जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार बन्दी सिरहामा पक्राउ

Read Complete Original Article
Published originally on प्रदेश खबर






