पहिले १४ जनाको उजुरीमा पक्राउ परेका रजकले यसपटक थप एक लाख रुपैयाँ लिन पुगेका व्यक्तिको मोबाइल खोसेपछि प्रहरी फन्दामा परेका हुन्।
सप्तरीमा ‘पैसा डबल’ गर्ने नाममा ठगी : धरौटीमा छुटेका रजक फेरि ठगी गर्दागर्दै पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






