Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क
Photo / Coverage: अनलाइन खबर

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुने भएका छन् । शुक्रबार शारदा नगरपालिका र नेपाल…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा
OthersJust now

विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि… ...

अनलाइन खबर
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी
OthersJust now

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी

सुनुवाइपछि अनुमोदन हुने वा नहुने भन्नेबारे निर्णय हुन बाँकी छ । सुनुवाइ सकेर समिति आन्तरिक छलफलमा जुटेको छ । ...

अनलाइन खबर
प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो
OthersJust now

प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे । ‘सरकारका… ...

अनलाइन खबर
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा
OthersJust now

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले सरकारले अपांगता भएकाहरुलाई विपद्को पूर्व तयारीमा स्थानीय तहसम्मै जोड्न नसक्दा विपद्मा धेरै अपांगता भएकाले ज्यान गुमाएको बताए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play