Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा
Photo / Coverage: अनलाइन खबर

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले सरकारले अपांगता भएकाहरुलाई विपद्को पूर्व तयारीमा स्थानीय तहसम्मै जोड्न नसक्दा विपद्मा धेरै अपांगता भएकाले ज्यान गुमाएको बताए…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी
OthersJust now

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ । न्याय परिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । संघीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ । समितिले ...

पर्दाफास
उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित
OthersJust now

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब १५ वटा गाउँका ८ देखि १० हजार नागरिक प्रभावित भएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार डिस्टिलरीको प्रदूषित पानीले… ...

अनलाइन खबर
देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन
OthersJust now

देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन

भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो । ...

अनलाइन खबर
लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा
OthersJust now

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कारबाही थालेको छ । कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play