जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन्। यादवले राजीनामा दिएको घोषणा गरेका छन्। उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए। प्रदेश सरकारमा सहभागी नेकपा
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Read Complete Original Article
Published originally on प्रदेश खबर






