Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विराटनगरविरुद्ध पोखराले टस जित्यो, पहिले ब्याटिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरविरुद्ध पोखराले टस जित्यो, पहिले ब्याटिङ गर्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिएका छन्। पाँच खेलबाट दुई अंक जोडेको पोखरा एभेन्जर्स अंकतालिकाको पुछारमा छ। आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने पोखराको लक्ष्य छ। यता पाँच खेलबाट चार अंक जोडेको विराटनगर किङ्स छैटौँ स्थानमा छ। विराटनगर पनि पोखरालाई हराउँदै अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ। भाइटीकाका कारण बुधबारका खेल स्थगित भएपछि आजदेखि एनपीएल पुनः सञ्चालन भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
Latest NewsJust now

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।गत कात्ति... ...

गोरखापत्र
छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने
Latest NewsJust now

छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने

काठमाण्डु – छठ पर्वका लागि काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाण्डुमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व […] ...

काठमाण्डुपाटी
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play